स्वास्थ्य


जाडो याममा सुत्केरी हुँदा डिप्रेसन हुने खतरा न्युन ६ कार्तिक २०७४, सोमबार १६:४२

एजेन्सी– सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ। सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन्। हर्मोनको प्रभाव र..

:: पुरा पढ्नुहोस् »

भिरिङ्गी कस्तो रोग हो ? कसरी सर्छ ? उपचार के होला ? ५ कार्तिक २०७४, आईतवार १४:४७

नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने..

:: पुरा पढ्नुहोस् »

हड्डी कमजोर हुने रोग ‘आस्टियोपोरोसिस’ २८ आश्विन २०७४, शनिबार १४:४०

काठमाडौं । शरीरमा लाग्ने विभिन्न रोगमध्येको हो, आस्टियोपोरोसिस । हड्डी कमजोर बनाउने उक्त रोग ५० वर्ष नाघेका हरेक तीन महिलामध्ये एकलाई लाग्ने अनुमान छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । यो रोग लागेमा नयाँ कोषिकाको निर्माण..

:: पुरा पढ्नुहोस् »

यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ५ अध्ययन १२ भाद्र २०७२, शनिबार १३:०२

यौनका विषयमा भएका जुनसुकै अध्ययन अनुसन्धान तथा सर्वेर्क्षणहरुमा हाम्रो यतिधेरै रुची किन हुन्छ होला ? यो मानव स्वभाव होला । तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो । सायद त्यहीँ बिकाउ चिज भएर होला..

:: पुरा पढ्नुहोस् »

बालक अवस्थामा सिटि स्क्यान गर्नाले रगत,ब्रेन तथा हडिको क्यान्सर हुने खतरा २५ जेष्ठ २०६९, बिहीबार ०७:४०

एक अनुसन्धानको अनुसार बालक अवस्थामा सिटि  स्क्यान गर्नाले रगत,ब्रेन तथा हडिको क्यान्सर हुने खतरा तिन गुण बढी हुन्छ । क्यानडा,ब्रिटेन तथा अमेरिकाका बैज्ञानिकहरुले मेडिकल जर्नल लांसेटमा उक्त कुरा बताएका हुन् । यसकारण सिटि  स्क्यानको विकिरण वाट..

:: पुरा पढ्नुहोस् »

घर कुर्ने गृहिणी डिप्रेसनका सिकार १० जेष्ठ २०६९, बुधबार १०:०१

जागिर नगर्ने र घर कुरेर मात्र बस्ने गृहिणी महिलाहरु चिन्ता तथा डिप्रेसनका सिकार हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लोपटक गरिएको अध्ययनले जागिरे महिलामा भन्दा घर कुरेर मात्र बस्ने महिला डिप्रेसन र चिन्ताका सिकार मात्र नभएर बढि रिसाहा पनि..

:: पुरा पढ्नुहोस् »

मोबाइल इयर फोन प्रयोग गर्नाले बहिरोपनको सिकार ९ जेष्ठ २०६९, मंगलवार १४:३७

मोबाइल फोन खास गरेर इयर फोन बढी प्रयोग गर्नाले तपाई वा तपाईका बच्चाहरूलाई बहिरो बनाउन सक्छ। दैनिक ६ देखि ७ घण्टा मोबाइलको प्रयोग गर्नेहरू बहिरोपनको सिकार भइरहेको कुरा पछिल्लो अनुसन्धानकर्ताले बताएका छन्। मोवाइल फोनमा ६ देखि ७ घण्टा कुरा..

:: पुरा पढ्नुहोस् »

आशावादी व्यक्तिको मुटु सधैं स्वस्थ २४ बैशाख २०६९, आईतवार ०४:०९

खुसी रहनाले मुटु रोगको जोखिम कम हुन्छ । अर्थात् कुनै पनि व्यक्ति जति आशावादी हुन्छ, उसको मुटु त्यति नै स्वस्थ, निरोगी रहने हुन्छ । यो अनुसन्धान हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । उनीहरू दुई सयभन्दा बढी अध्ययनको..

:: पुरा पढ्नुहोस् »