सूचना प्रविधि


इरान र इजराइलमा शक्तिशाली स्पाइवेर भाइरस आक्रमण २४ जेष्ठ २०६९, बुधबार १६:०१

इरान र इजराइलमा एउटा शक्तिशाली स्पाइवेर भाइरस आक्रमण गरेको एक रुसी सुरक्षा फर्मले जनाएको छ। उक्त भाइरससँग तथ्याङ्क चोरी गर्ने अभूतपूर्व क्षमता भएको उक्त फर्मले जनाएको छ। इरानले उक्त भाइरसका कारण कुनै पनि किसिमको ठूलो नोक्सानको कुरा बताएको..

:: पुरा पढ्नुहोस् »

इतिहासमै रोमाञ्चक घटना शुक्र सूर्यगमन

काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन् । नेपालमा बिहान ५ बजेर ८ मिनेटमा सुरु भएको शुक्र सूर्य गमन ५ घन्टा २८ मिनेटसम्म देखिने छ । गमन सूर्य र पृथ्वीको बीचमा शुक्र ग्रह परेपछि..

:: पुरा पढ्नुहोस् »

फेसबुकको आफ्नै क्यामेरा एप्लिकेसन सार्वजनिक १३ जेष्ठ २०६९, शनिबार १६:०४

 फोटो सेयर एप्लिकेसन इन्स्टाग्राम  एक बिलियन अमेरिकी डलर सम्म तिरेर  किन्न  तयार भएको फेसबुकले अन्तत त्यसैसँग मिल्दोजुल्दो आफ्नै क्यामेरा एप्लिकेसन सार्वजनिक गरेको छ । फेसबुकले पुँजीबजार प्रवेश गरे लगतै  सार्वजनिक गरिएको यो आइफोन..

:: पुरा पढ्नुहोस् »

यौन दक्षताको जानकारी आइफोनबाट ७ जेष्ठ २०६९, आईतवार १६:११

यौनसम्पर्कका बेला पुरुष वा महिला दुवैले आफ्नो यौन दक्षता प्रस्तुत गर्दै यौन सुख दिने विभिन्न उपाय अपनाउँछन्। उनीहरू यौन क्रियाका  बेलामा आफ्नो यौन दक्षता कस्तो रह्यो वा आफ्नो यौन साथीको यौन दक्षता कस्तो थियो भन्ने कुरा पनि जान्न उत्सुक..

:: पुरा पढ्नुहोस् »

प्राधिकरणमा नयाँ सफ्टवेयर प्रणाली २४ बैशाख २०६९, आईतवार ०३:५७

नागरिक उड्डयन प्राधिकरणले सुरक्षाका दृष्टिकोणले आवश्यक सम्पूर्ण तथ्यांकहरू एकीकृत गर्न युरोपियन उड्डयन सुरक्षा एजेन्सी (इसा) सँग सफ्टवेयर लिएको छ । यो सफ्टवेयरको सहयोगद्वारा प्राधिकरणले आफ्ना मुख्य प्राविधिक कार्यहरू गर्न सजिलो हुने..

:: पुरा पढ्नुहोस् »

एनसेलसँग रकम मागेकोबारे फिनल्यान्डको चासो

काठमाडौ, वैशाख २० - निजी मोबाइल सेवा कम्पनी एनसेलसँग कानुनसम्मत रूपमा हुन सक्ने काम गरिदिएबापत सञ्चार राज्यमन्त्री सुरिताकुमारी शाहले रकम मागेको बारे नेपालस्थित फिनल्यान्ड दूतावासले चासो देखाएको छ । एनसेलको मुख्य लगानीकर्ता तेलियासोनारामा..

:: पुरा पढ्नुहोस् »

आईसीटी क्षेत्रमा योगदान गर्ने सम्मानित

कम्प्युटर एसोसिएसन अफ नेपालले सूचना प्रविधि सम्बन्धी क्षेत्रमा योगदान दिने विभिन्न तिन व्यक्ति तथा संस्थालाई बुधबार सम्मान गरेको छ । क्यानका महासचिव नारायण न्यौपानेका अनुसार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा आईसीटी बिजनेस एक्सिलेन्स..

:: पुरा पढ्नुहोस् »