मुख्य समाचार


ललितपुरको यूएन पार्कमा गुन्डा नाईके अशोक लामामाथी प्रहरीको इन्काउन्टर २८ जेष्ठ २०७५, सोमबार ०८:११

ललिपुरको शंखमुल नजिक यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका..

:: पुरा पढ्नुहोस् »

जेलमा रहेका रेशम चौधरीको पुर्वप्रधानमन्त्री भट्टराईलाई लेखेको मार्मिक पत्र केही छलफल गर्ने विचार छ, प्रतिक्षामा छु २१ जेष्ठ २०७५, सोमबार ०६:३५

काठमाण्डौ टीकापुर घटानामा अभियुक्त रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई वार्ताका लागि सदरखोर डिल्लीबजारमा निम्तो दिएका छन्। पूर्व माओवादी लडाकु रहेका दिल निसानी मगरमार्फत चौधरीले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई..

:: पुरा पढ्नुहोस् »

सेनाका पुर्वहवल्दारले नाम्लोको भरमा कमाउछन ३५ हजार २० जेष्ठ २०७५, आईतवार १६:४९

सेनाका पूर्वहवल्दारको प्रेरणादायी काम : पेन्सनपछि भारी बोकेरै मासिक ३५ हजारसम्म बचत ! काठमाडौं, १९ जेठ – रौतहटका सरोज कोइराला न्युरोडभित्रको गल्लीमा काँधमा नाम्लो भिरेर केही प्रतिक्षा गरिरहेका थिए । ‘काँधमा नाम्लो बोकेर बस्नुभएको छ, भारी..

:: पुरा पढ्नुहोस् »

पुर्वराजा ज्ञानेन्द्रको पालाका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

जेठ २० गते काठमाण्डौ, ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।   पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो ।   श्वासप्रश्वास, मुटु रोगसँगै दुवै..

:: पुरा पढ्नुहोस् »

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको ११३ रुपैयाँ १९ जेष्ठ २०७५, शनिबार १४:५८

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू..

:: पुरा पढ्नुहोस् »

कठ्याङग्रीदाे चिसोले छेकेन मतदातालार्इ १० मंसिर २०७४, आईतवार ०३:२४

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७..

:: पुरा पढ्नुहोस् »

माओवादी नेता रामबहादुर बादलले चुनाव नलड्ने १६ कार्तिक २०७४, बिहीबार १४:१५

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलको रोजाइमा परेको चितवन २ एमालेको भागमा परेपछि उनी आगामी निर्वाचन नलड्ने भएका छन्। चितवन २ एमालेको भागमा परेपछि काठमाडौं १० बाट उठ्ने हल्ला चलेपनि बादलले काठमाडौं बाट चुनाव लड्ने इच्छा..

:: पुरा पढ्नुहोस् »

उपभोक्ता ठग्ने दरबारमार्गका व्यापारी पक्राउ १५ कार्तिक २०७४, बुधबार १४:२३

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका फरारु ९ जना व्यापारीलाई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर उनीहरुलाई काठमाडौंबाट खटिएका महानगरीय प्रहरी परिसर प्रहरीले पक्राउ गरेको एसएसपी..

:: पुरा पढ्नुहोस् »

बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । हत्या अभियोगमा फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । हत्याको अभियोगमा..

:: पुरा पढ्नुहोस् »

राप्रपाले पाँच स्थानमा टुंगो लगायो उम्मेदवार ६ कार्तिक २०७४, सोमबार १६:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री..

:: पुरा पढ्नुहोस् »