नेपाल समाचार


जेलमा रहेका रेशम चौधरीको पुर्वप्रधानमन्त्री भट्टराईलाई लेखेको मार्मिक पत्र केही छलफल गर्ने विचार छ, प्रतिक्षामा छु २१ जेष्ठ २०७५, सोमबार ०६:३५

काठमाण्डौ टीकापुर घटानामा अभियुक्त रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई वार्ताका लागि सदरखोर डिल्लीबजारमा निम्तो दिएका छन्। पूर्व माओवादी लडाकु रहेका दिल निसानी मगरमार्फत चौधरीले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई..

:: पुरा पढ्नुहोस् »

आज बसेको मन्त्रीपरिषदले गरेका निर्णयहरु २० जेष्ठ २०७५, आईतवार १७:२३

मिति २०७५/०२/२० गते बसेको क्याबिनेटको निर्णयहरु सञ्चार मन्त्री गोकुल बास्कोटा १)जी प्र का, ई प्र का ,सीमा प्रशासन कार्यालय अध्यागमन कार्यालय हरुको साङ्गठनिक संरचना दरबन्दी स्वीकृत गरिएको २)प्रशासकीय अदालतको सम्बन्धमा व्यावस्था गर्न बनेको..

:: पुरा पढ्नुहोस् »

सेनाका पुर्वहवल्दारले नाम्लोको भरमा कमाउछन ३५ हजार

सेनाका पूर्वहवल्दारको प्रेरणादायी काम : पेन्सनपछि भारी बोकेरै मासिक ३५ हजारसम्म बचत ! काठमाडौं, १९ जेठ – रौतहटका सरोज कोइराला न्युरोडभित्रको गल्लीमा काँधमा नाम्लो भिरेर केही प्रतिक्षा गरिरहेका थिए । ‘काँधमा नाम्लो बोकेर बस्नुभएको छ, भारी..

:: पुरा पढ्नुहोस् »

मिति:-२०७५/०२/२०गते,उपत्यकामा आज हुने कार्यक्रमहरु:-

१.मन्त्रीपरिषद बैठक। स्थान:-प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय,सिंहदरबार। समय:-११:००बजे। २.संघिय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक। स्थान:-संघिय संसद भवन,नयाँबानेश्वर। समय:-११:००बजे। ३.देशभक्त जनगणतान्त्रिक मोर्चाको..

:: पुरा पढ्नुहोस् »

३२ जिल्लामा आज महासंग्राम, ७०२ काे भिडन्तबाट १११ सांसद बन्दै १० मंसिर २०७४, आईतवार ०३:३०

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुँदै छन् । ३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत..

:: पुरा पढ्नुहोस् »

किन जाँदै ट्रम्प चीन भ्रमणमा ? १६ कार्तिक २०७४, बिहीबार १४:१९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । उनी यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने..

:: पुरा पढ्नुहोस् »

कमलादीमा गोली चल्यो १५ कार्तिक २०७४, बुधबार १४:२०

बुधबार साँझ काठमाडाैंको कमलपोखरीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको हो । गोली चलाएर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जसवीर सिंह, अरविन्द सिंह र..

:: पुरा पढ्नुहोस् »

बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । हत्या अभियोगमा फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । हत्याको अभियोगमा..

:: पुरा पढ्नुहोस् »

नगदसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा ६ कार्तिक २०७४, सोमबार १६:०१

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको छ । अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई,..

:: पुरा पढ्नुहोस् »

काठमाडौंको म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ ५ कार्तिक २०७४, आईतवार १४:४०

काठमाडौं । राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण..

:: पुरा पढ्नुहोस् »