प्रवास


किन जाँदै ट्रम्प चीन भ्रमणमा ? १६ कार्तिक २०७४, बिहीबार १४:१९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । उनी यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने..

:: पुरा पढ्नुहोस् »

लोग्‍नेलाई विष खुवाएर मार्न खोज्दा १७ जनाको परिवारै सखाप

पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार..

:: पुरा पढ्नुहोस् »

उत्तर कोरियालाई ३ देशको यस्तो चेतावनी १४ कार्तिक २०७४, मंगलवार ०४:०६

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् । अमेरिकाको हवाईथित अमेरिकी प्यासिफिक कमान्डरको मुख्यालयमा आईतबार भएको..

:: पुरा पढ्नुहोस् »

कुकुरले मुत्र बिसर्जन गर्दा फ्रान्सेली राष्ट्रपतिको बैठक बिथोलियो ६ कार्तिक २०७४, सोमबार १७:४७

फ्रान्सको ‘फर्स्ट डग’ ले राष्ट्रपति इम्यानुएल म्याक्रोनको एउटा बैठक बिथोलिदिएको छ। त्यो पनि एलिजी दरबारको अगेनोमा मुत्र बिसर्जन गरिदिएर। राष्ट्रपति कार्यालयको सजावटी अगेनोमा म्याक्रोनको पाल्तु कुकुर नेमोले पिसाब गर्दै गरेको भिडियो..

:: पुरा पढ्नुहोस् »

श्रीमतीसँग भिडियो कल गरेको पाँच मिनेटमै मृत्यु ५ कार्तिक २०७४, आईतवार १४:४३

मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ । तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार..

:: पुरा पढ्नुहोस् »

नेपाली जनप्रगतिशील मञ्च युएईले गर्‍यो पदाधिकारीहरुको बिदाई

युएई । नेपाली जनप्रगतिशील मञ्च युएईले शुक्रबार मञ्चका केन्द्रिय अध्यक्ष हेमन्त पौडेल, शारजाह क्षेत्रिय समिति अध्यक्ष सरिता थिङ (प्रतिक्षा) र दुबई क्षत्रिय समिति सचिब राजु थापालाई एक बिषेश कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । युएईको बसाईलाई..

:: पुरा पढ्नुहोस् »

सरकारले सेना परिचालन गरेकोमा तानाशाही कदम भन्दै वैद्यले गरे विरोध १९ आश्विन २०७४, बिहीबार १५:५२

हिंसात्मक प्रदर्शन भइरहेको ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेकोमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले विरोध गरेको छ । वैद्यले सोमबार बेलुकी विज्ञप्ति निकाली भन्नुभभएको छ ‘सेना परिचालन गर्नु जनअधिकारलाई..

:: पुरा पढ्नुहोस् »

जापानको जेलमा रहेका मैनालीलाई रिहा गर्न अदालतको आदेश २५ जेष्ठ २०६९, बिहीबार १०:२८

सन् १९९४ मा जापान पुगेका ईलामका गोविन्द मैनाली एक महिलाको हत्या आरोपमा आजिवन कारावासको सजाय पाई बिगत १५ वर्षदेख जेल जीवन बिताउदै आएका ४५ वर्षीय मैनालीको मुद्दा पुनरावलोकन हुने भएको छ । अदालतमा पेश गरिएको डिनए परीक्षणको नयाँ रिपोर्ट बाट मैनाली..

:: पुरा पढ्नुहोस् »

भारतले पनि उस्तै प्रकृतिको जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरयो २४ जेष्ठ २०६९, बुधबार १४:१०

पाकिस्तानले मिसाइल परीक्षण गरेको एक दिनपछि भारतले पनि उस्तै प्रकृतिको जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको छ । बुधबार उडिसाको चन्दीपुरबाट देशमै निर्माण भएको आकाश नामक एयरफोर्स भर्जन मिसाइलको सफल परीक्षण गरिएको भारतीय..

:: पुरा पढ्नुहोस् »

अल कायदाका वरिष्ठ नेता अबू याहया अल लिबी मारिए

एक वरिष्ठ अमेरिकी अधिकारीले बताए अनुसार अल कायदाका वरिष्ठ नेता अबू याहया अल लिबी अमेरिकी ड्रोन हमलामा मारिएको अमेरिकाले जनाएको छ। गत सोमबार पाकिस्तानको उत्तरी पश्चिमी क्षेत्रमा गरिएको हमलामा लिबी मारिएको बारेमा पाकिस्तानले भने केही बताएको..

:: पुरा पढ्नुहोस् »