खेलकुद


आजबाट युरोकप २०१२ फुटबल प्रतियोगिता सुरु हुँदै २६ जेष्ठ २०६९, शुक्रबार १०:४४

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरोकप २०१२ आजबाट सुरु हुँदैछ । १४औ संस्करणको युरोकपको उद्घाटन खेलमा आयोजक पोल्याण्ड र ग्रीसबीच प्रतिस्पर्धा हुँदैछ । सन् २००४ को विजेता ग्रीस पछिल्लो समय युरोपको उदयमान फुटबल शक्ति हो । ग्रीसले..

:: पुरा पढ्नुहोस् »

दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तान बिजयी २२ जेष्ठ २०६९, सोमबार १५:२६

श्रीलंका विरुद्धको दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानले २३ रनले जित हात पारेको छ । जितसँगै दुई ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको श्रृङ्खला १ १ को वरावरी भएको छ । गएराती हम्वान्तोतामा १ सय २३ रनको लक्ष्य पछ्याएको घरेलु टोली..

:: पुरा पढ्नुहोस् »

डेभिड भिल्लाले युरो कप गुमाउने १० जेष्ठ २०६९, बुधबार ०९:२४

स्पेनका फर्बाड डेभिड भिल्लाले युरो कप फुटबल २०१२ गुमाउने भएका छन् । स्पेनका प्रशिक्षकले युरो कपका लागि भिल्ला फिट भइनसकेको बताएका छन् । बार्सिलोनाका फर्बाड समेत रहेका भिल्ला क्लब विश्वकपको खेलका क्रममा खुट्टा भाँच्चिएपछि मैदानमा छैनन् ।..

:: पुरा पढ्नुहोस् »

माउरिन्हो ४ वर्ष रियलमा बस्ने

जोशे माउरिन्हो आगामी ४ वर्ष प्रशिक्षक रहने भएका छन् । उनले आगामी सन् २०१६ सम्म प्रशिक्षक रहने नयाँ सम्झौता गरेका छन् ।   सन् २०१० मा रियल सम्हालेका उनले यस सिजन चिरप्रतिवन्द्धी बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए ।..

:: पुरा पढ्नुहोस् »

एएफसी यू-१४ फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुवात ७ जेष्ठ २०६९, आईतवार १५:३१

एएफसी यू-१४ फुटबल  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा हिजोदेखि शुरु भयको छ  । अर्थमन्त्री वर्षमान पुनले उक्त फुटबल प्रतियोगिताको उद्‍घाटन गर्दै फुटबल लगायत सबै खेलको विकासमा सरकार प्रतिवद्ध रहेको बताउनु भयको छ..

:: पुरा पढ्नुहोस् »

पुलिस र डोरडोई भिड्दै २४ बैशाख २०६९, आईतवार ०३:२५

काठमाडौ, वैशाख २३ - पाँच वर्षअघि फाइनल खेलेको पुलिसले दुईपल्टको च्याम्पियन डोरडोई बिस्केकविरुद्धको खेलसँगै एएफसी प्रेसिडेन्ट्स कप यात्रा नोमपेनमा शनिबार सुरु गर्दैछ । किर्गिस्तानको डोरडोई चारपल्टको उपविजेता पनि हो । त्यसैले समूह 'बी' मा..

:: पुरा पढ्नुहोस् »

पुलिसलाई गोलकै चुनौती

काठमाडौ, वैशाख २० - अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टिमले सधैं गोलको खडेरी बेहोर्दै आएको छ । राष्ट्रिय टिमले पछिल्ला चार खेलमा गोलविहीन रह्यो । एएफसी च्यालेन्ज कपमा न गोल गर्‍यो न अंक नै जोड्यो । ठीक उस्तै स्थितिबाट गुजि्रएको छ, पुलिस । उसले एएफसी..

:: पुरा पढ्नुहोस् »

पुलिस पहिलोपल्ट फाइनलमा

अनिल गुरुङ पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएपछि पुलिस चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीको चुनौती समाप्त पार्दै पहिलोपल्ट बि्रटिस गोर्खा कप फुटबलको फाइनलमा बिहीबार प्रवेश गरेको छ । उसले मेगा थ्री-स्टारविरुद्ध..

:: पुरा पढ्नुहोस् »