नायिका पुनम झांवरको यी हट तस्बिरहरुले मच्चायो बबाल

फिल्म ओह माइ गडमा हेर्नुभएको दर्शकले उक्त फिल्ममा पूनम झावरको भूमिका त याद गर्नुभएको होला । भारतीय मोडल र नायिका पूनम सँधै आफ्नो बोल्डनेस र हट फाटोसुटका कारण चिनिन्छन् । केही समय पहिले पूनमले भ्यालेन्टाइन डेको मौकामा रातो गाउनमा हट फोटोसुट गरेर निकै चर्चा बटुलेकी थिइन् ।

केही समयपहिले पूनमले प्लेब्वाई म्यागजिनको फोटोसूटको लागि अफर आएको चर्चा थियो । यदि पूनम प्लेब्वाईको फोटोसुटमा समावेश हुन्छिन् भने उनी भारतबाट पहिलो अभिनेत्री हुनेछिन् जसलाई यो मौका जुर्यो ।